Saturday, June 28, 2025

झोलुङ्गे बनेपछि सर्वसाधारणलाई सहजरुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङगे पुल । यो पुल बनेपछि वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई खलङ्गादेखि सल्ले वारपार गर्न सहज भएको छ । यो पुल जिल्लाकै लामो पुल समेत हो । यसको लम्बाई २३७ मिटर रहेको छ । तस्बिर ः बलबहादुर ओली ‘बलेन्द्र’÷रासस

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles