Monday, April 21, 2025

राैतहट गाैर को सिया पैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा:-प्रेमचन्द्र झाराैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबेे दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बडिकाे संख्यामा रहेका दर्शक भागेका थिए ।

ताजा / भरखरै प्राप्त

On Sun, 18 Jun 2023, 10:52 NepalBreaking News, rbkiran27@gmail.com wrote:
उपकुलपति मार्फत किरणले दिए मप विश्वविद्यालय स्थापना दिवसको शुभकामना

राप्रपा युवा नेता रवि किरण हमालले मध्यपश्चिम विश्वविद्यालयलाई स्थापना दिवसको शुभकामना दिएका छन् ।उपकुलपति प्रा.डा नन्द बहादुर सिंहलाई टेलिफोन गरेर विश्वविद्यालय परिवारलाई शुभकामना दिएका छन् ।१३ औं स्थापना दिवसको अवसरमा किरणले विश्वविद्यालयको बृहत् हितको लागि सदैव अग्रसर हुने बताएका छन् ।

जिल्ला विकास समिति सुर्खेतको नेतृत्वमा २०५२ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापनाको औपचारिक यात्रा सुरु भएको हो । सोही वर्ष दाङमा भएको जिल्ला विकास समिति महासंघ नेपालले सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको थियो ।

बि.स २०६७ असार ३ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ऐन जारी भएको थियो । विश्वविद्यालयले उपकुलपति भर्ना भएको एक वर्षपछि २०६९ सालको हिउँद बाट सेमेस्टरमा आधारित कार्यक्रम सुरु गरेको हो ।मध्यपश्चिम विश्वविद्यालयमा हाल शिक्षा,कानुन,व्यवस्थापन,बिज्ञान तथा प्रविधि,मानविकी तथा समाजशास्त्र र इन्जिनियरिङ गरेर ६ वटा संकायमा पठनपाठन भैरहेको छ ।

Previous article
गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमाप्रेमचन्द्र झाराैतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरि होहल्ला तथा अभद्र व्यवहार गरेकाे आराेपमा टिकटक स्टार पक्राउ परेको हो । वास्तविकता छानबिन भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। पक्राउ पर्नेमा गरुडा नगर पालिका वडा नम्बर १ जयनगरका राज कुमार साह सहितका टिकटक स्टार रहेका छन । पक्राउ गरिएका सबेे दाेषि नरहेको घटना बारे अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेका महिला डाकटरको कोठा ढक्कयाई खोल्न लगाउने तथा अभद्र व्यबहार गरेकाे आरोपमा उनिहरुलाई नियन्त्रणमा लिएको हो। विहिवार राति १२ बजे सम्म तलको हलमा अश्लील नृत्य तथा हाेहल्ला भई रहेको सुचना स्थानिय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्न साथ अन्दाजी डेढ सय भन्दा बडिकाे संख्यामा रहेका दर्शक भागेका थिए ।
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles