Sunday, June 29, 2025

दूधको गाडी पल्टिदा एकको मृत्यु, एक घाइतेमकवानपुरको बकैया गाउँपालिका—५ गरगरेमा दूध बोक्ने गाडी दुर्घटना हुँदा घाइते भएका सहचालक प्रेम अधिकारीलाई उद्दार गर्दै वाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान । उक्त गाडी दुर्घटनामा चालक सिद्धान्त लामाको मृत्यु भएको छ । तस्बिरः अञ्जली थापा÷रासस

ताजा / भरखरै प्राप्त

Previous article
Next article
दशैँमा बजार सुनसानवीरगञ्ज। नेपालीकाे महान पर्व दशैँ नजिकिँदै गर्दा वीरगञ्जका बजारहरुमा भने खासै चहलपहल देखिएको छैन । विगतमा चाडपर्वको एकमहिना अघिबाट ग्राहकले भरिभराउ हुने मुख्य बजार यतिबेला सुनसान बनेको कारण व्यापारीहरु फुर्सदिला भएका छन् । कोभिड महामारी लगतै आर्थिक संकटबाट तग्रिन नपाउदै बढदो महंगीको कारण नेपालीहरु थप मारमा छन् ।मुलुकको आर्थिक नगरीको रुपमा चिनिने वीरगञ्ज बजार चाडवाडको बेला पनि सुनसान छ । वर्षभरि ग्राहकको भीडले चहलपहल हुने गरेको वीरगञ्ज बजारमा यतिबेला दशैँको मुखमा पनि ग्राहकको चहलपहल नहुँदा उद्योगी व्यवसायी निरास भएका छन् । कोरोना महामारीबाट थलिएको अर्थतन्त्र विस्तारै लयमा फर्कन नपाउँदै रुस युक्रेनको युद्धको कारण मुलुकमा थप आर्थिक संकट उत्पन्न भएको छ । जसकारण उपभोक्तहरुको क्रयशक्ति कम हुँदै गएकोले यसको नकारात्मक असर प्रत्यक्षरुपले वीरगञ्ज बजारमा परेको छ ।
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles