Sunday, June 29, 2025

केरा व्यापार गर्दै महिलाधनकुटा नगरपालिका–७ स्थित परिचय मोडमा रहेको चौतारीमा केरा बेच्दै सहिदभूमि गाउँपालिका क्षेत्रका महिलाहरु । गाउँबाट खरिद गरेर ल्याएको केरा प्रतिदर्जन रु ४० देखि ८० सम्ममा बेच्ने गरेको सहिदभूमि गाउँपालिका– ३ की सोनिया राईले जानकारी दिनुभयो । नारायणकुमार राई÷रासस

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles