नगद सहितको झोला हस्तान्तरणसुनसरी गढि गाँउपालीका २ बस्ने कृष्णराज भट्टराई दुहवीबाट विराटनगर आउने क्रममा यात्रुबाहक म्याजिक भेनमा नगद सहितको झोला हराएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा खोज तलास गर्ने क्रममा म्याजिक भेनको नम्बर पत्ता लगाई उल्लेखित नगद र सामान सुरक्षित साथ फेला पारी मोरङ ट्राफिक प्रमुख सुमन न्यौपानेद्धारा विराटनगर बसपार्कमा पिडितलाई बुझाउनु भएको छ ।