थापाबाट स-धन्यवाद, प्रशंसा-पत्र र नगद पुरस्कार प्रदानकाठमाण्डौं उपत्यका प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखा रानीपोखरीको स्कुलका समादेशक प्रहरी निरीक्षक उमेशमान अमात्यले आफुलाई प्रदान गरीएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्नु भएकोले उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै ६८ प्रहरी दिवस -२०८० को उपलक्षमा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट स-धन्यवाद, प्रशंसा-पत्र र नगद पुरस्कार प्रदान