Monday, June 30, 2025

अमर प्रहरी परिवारका जेष्ठ सदस्यबाट अमर प्रहरी स्मारक पार्कमा वृक्षारोपनबिराटनगर । ६८ औ प्रहरी दिवस २०८० को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा रहेको अमर प्रहरी स्मारक पार्कमा अमर प्रहरी परिवारका जेष्ठ सदस्यबाट वृक्षारोपन गरीएको छ ।प्रहरी दिवस २०८० को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रहरी परिवारका जेष्ठ सदस्यबाट अमर प्रहरी स्मारक पार्कमा कपुरको बिरुवा रोपिएको थियो भने अन्य अमर प्रहरी परिवारका सदस्यहरुले बिरुवामा जल सेचन गर्नु भएको थियो ।

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles