Monday, June 30, 2025

विशेष पुजा गरि घण्टा अर्पणनेपाल प्रहरीको ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघद्धारा नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा रहेको शिव मन्दिर तथा दुर्गा मन्दिरमा विशेष पुजा गरि घण्टा अर्पण तथा वृक्षारोपण गर्नुका साथै संघकी अध्यक्ष लक्ष्मी कुँवर द्धारा अमर प्रहरी परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको कार्यक्रमका केही झलकहरु..

ताजा / भरखरै प्राप्त

Previous article
Next article
spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles