Monday, June 30, 2025

राष्ट्रपति पौडेल फ्रान्स जानेराष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स जाने भएका छन् ।कात्तिक २४ र २५ गते फ्रान्सको राजधानी पेरिसमा हुने छैटौं पेरिस फोरममा सहभागी जनाउन उनी फ्रान्स जाने उनको सचिवालयले जनाएको छ । पौडेले कात्तिक २२ गते त्यसतर्फ जाने छन् ।पेरिस पिस फोरममा आयोजक फ्रान्स र घानाका राष्ट्रपतिसहितका विश्वका नेताहरु सहभागी हुने छन ।त्यही क्रममा राष्ट्रपति जर्मनी पनि जाने उनको सचिवालयले जनाएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles