Tuesday, July 1, 2025

बिजय दशमी को आज अस्टमी दिन हो :- बिजया दसैको हामी सबै नेपाली लाई छिपहरमाई कलयान गरून् । सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनी हरूमा हार्दिक मंगलमय शुभकामना, ! प्रर्सा जिल्लामा पर्ने छिपहरमाई गाउँ पालिका वडा नं ५ मा रहेको भिस्वा प्रहरी चौकी इन्चार्ज सई. रुद्र प्रसाद भट्ट र असई. बिन्देशवर प्रसाद यादव ई दुबैले – आफ्नो कार्यकालमा सराहनीय कार्य ? नयाँ निर्माण गरेका छन् । प्रहरी चाैकी भिस्वामा / मेन ढोकामा फलामे गेट, ढोका, अगाडी, पुजागर्ने सानोमन्दिर , अगाडी, र पछाडि, हिन्ने बाटो ढलान, गरेको छन् , र भातखाने, ठाउँ देखि, दिशापिसाब, गर्ने ठाउँलाई बेवस्ता गरेका छन् ! बडा दसौं को उपलक्ष्यमा धेरै मेहनतले हाम्रो भिस्वा प्रहरी चाैकि लाई आफनो घर सम्झे र आफनो मेहनतले सुन्दर देखिने गरी बनाएका छन् ! बडा दशैंको लागि प्रहरी चौकी लाई निर्माणकार्य देखि लिएर सरसफाइमा र रंगरोगन मा जोडदिएका छन् , ! आफै रंगरुवाब गर्दैछन् ल हेर्नुस् तस्बिरहरू ! माथिल्लो निकायले निरेक्क्षन् गरि पुरूषकार दिनुपर्ने हुने कार्यगरेका छन् , ! प्र .ना . नि . रूद्र प्रसाद भट्ट , ! र प्र. स. नि. बिन्देशवर प्रसाद यादव । अनि प्रहरी हवल्दार र प्रहरी जवान हरूले पनि पुरा सहयोग गरेका छन् ! ? सराहनीय कार्यगरेकोमा । धन्यवाद । ????????जयनेपाल????????

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles