Sunday, June 29, 2025

वीरगंज महानगरपालिका वडा नं. १६ गणेश टोलस्थित रहेको वैष्णोंदेवी माता मन्दिर परिसरमा मंगलवार रावण दहन गरिएको छ ।

ताजा / भरखरै प्राप्त

वैष्णोंदेवी माता मन्दिर सेवा ट्रस्टद्वारा बडा दशैंको अवसरमा मन्दिर परिसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी वैष्णों देवी माता एवं दुर्गा भवानीको १० दिन सम्म मनाऊने गरिन्छ । सोहि क्रममा मंगलवार दशमीको दिन रावण दहन गरिए को हो ।

रावण दहनका त्रममा पाँचसै शंख्यमा भक्तजनहरुको सहभागीता रहेको थियो । यस अघी सोमवार नवमीको अवसरमा मन्दिर परिसरमा महाआरती आयोजना गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles