रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत शनिबार दुर्घटनामा परेको थियो । पाइटल सेढाईलाई फिस्टेलको हेलिकप्टरबाट काठमाडौं ह्याम्स अस्पताल ल्याइएको थियो ।
परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दु: ख समेत व्यक्त गरेको छ ।
हेलिकप्टर दुर्घटना
