वैष्णोंदेवी माता मन्दिर सेवा ट्रस्टद्वारा बडा दशैंको अवसरमा मन्दिर परिसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरी वैष्णों देवी माता एवं दुर्गा भवानीको १० दिन सम्म मनाऊने गरिन्छ । सोहि क्रममा मंगलवार दशमीको दिन रावण दहन गरिए को हो ।
रावण दहनका त्रममा पाँचसै शंख्यमा भक्तजनहरुको सहभागीता रहेको थियो । यस अघी सोमवार नवमीको अवसरमा मन्दिर परिसरमा महाआरती आयोजना गरिएको थियो ।
