Sunday, June 29, 2025

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका क्याप्टेन प्रकाश सेढाइँको निधन भएको छ । सेढाइँको मुम्बईस्थितनेसनल बर्न सेन्टर उपचारको क्रममा निधन भएको हो ।

ताजा / भरखरै प्राप्त

रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत शनिबार दुर्घटनामा परेको थियो । पाइटल सेढाईलाई फिस्टेलको हेलिकप्टरबाट काठमाडौं ह्याम्स अस्पताल ल्याइएको थियो ।

परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्‍डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दु: ख समेत व्यक्त गरेको छ ।

हेलिकप्टर दुर्घटना

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles