Sunday, June 29, 2025

स. प्र. बल नेपाल धनुषाबाटहतियार सहित एक पक्राउ धनुषा । सशस्त्र प्रहरी बल धनुषाले हतियार सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ताजा / भरखरै प्राप्त

यही ७ गते धनुषा ज. उ. म. न. पा. १ रेल्वे स्टेशन नजिक रहेको हनुमान मन्दिरको प्राङ्गणमा रेल्वे सुरक्षा बेश जनकपुरधनुषा धामबाट स.प्र.ना.उ.खड्क बहादुर शाहीको कमाण्डमा खटिएको ५ जनाको डिउटी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा हतियार सहित एक व्यक्ति पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत जिल्ला लख्खि शेराई ग्रामपत्र्चायत बडीपोखरी वडा नं.९ बस्ने वर्ष १६ की पुजा कुमारी सहनी छन् । उनलाई चेकजाँच गर्दा कटुवा पेस्तोल थान १ नेपाली ६५ रुपैया भारतीय 5G सिम थान १ र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ सहित नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरीले जानकारी दिएको छ।निजलाई आवश्यक कार्वाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाम धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भई रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles