Sunday, June 29, 2025

पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–४ हरपुरमा सडकमा छाडिएको भैंसीसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ताजा / भरखरै प्राप्त

पर्साको जिराभवानी गाउँपालिका–५ का धनेश महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरपुरमा महतो र उनकी पत्नी संगीता देवी सवार बीआर ३० वाई ६०३० नम्बरको भारतीय मोटरसाइकल भैंसीसँग ठोक्किँदा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दुवैको स्थानीयले उद्धार गरी वीरगञ्जको नारायणी अस्पतालमा ल्याएर उपचार गराउँदा अस्पतालले रेफर गरेको थियो ।

त्यसपछि बाराको नौतनस्थित एसएल न्युरो अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
समाचार
दानव नदीको संगममा दुर्गा मूर्ति बिसर्जन गर्न गएका २ युवाको डुबेर मृत्यु

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles