Sunday, June 29, 2025

पानी खान जाँदा दलितमाथि अभद्र व्यवहार, ३ जना दलित घाईते :-

ताजा / भरखरै प्राप्त

यो घटना पर्सा जिल्लाको हो – पर्साको परवानीपुर गाउँ पालिका लिपनीमालमा स्थानीय दलितको नबालक छोराे दुर्गा मन्दिर परिसर भित्र रहेको चापाकलमा पानी खान जाँदा पुजारीद्वारा जाती सुजक गाली दिदै कुटपिट ………उक्त बिबादमा तिन जना दलित घाईते एक जना दलित सिकीस्त आई.सि.यु.मा भर्ना ……सो झगडा छुटाउन गएका उक्त वडा समितिका वडा अध्यक्षलाई समेत खुट्टामा डुङ्गा लागेर घाईते भएका छन ।

सो घाईतेहरु बीरगंज स्थित रहेको गण्डक नजिक बीरगंज हेल्थ केयर हस्पिटलमा उपचार गराउदै…….!

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles