रौतहट, ३ साउन ।
एकै दिन दुई वटा भवनको उद्घाटन सम्पन्न भएको छ । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख सम्भु साहले ती दुबै भवनको बिधि पूर्वक उद्घाटन गर्नु भएको हो
गौर नगरपालिका वडा नम्बर २ स्थित श्री जु, न, मा, वि, गौर र सोही ठाउँ वडा नम्बर ८ पुरेनवा दरबार स्थित रहेका स्वास्थ्य भवनको साहले उद्घाटन गरेका हुन् ।