
पर्सा २
भदौ
पर्सा । पर्सा जिल्लाको केही नाका हुँदै व्यापक भैंसी तस्करी बढे पनी स्थानीय प्रहरी प्रशासन रकममा मात्र सिमित हुने गरेको पाइन्छ ।
सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सहयोग तथा संरक्षणमा
पाढेपुर, प्रसौनि भाठा,
सेढवा,जानकिटोला,अलौको कोनिया नाका हुँदै व्यापक रूपमा भैंसी तस्करी बढेको
पाइन्छ ।
भारतिय एसएसबी ले सिमावर्ती नाकाबाट जगरनाथपुर बजारको लागि चोरि तस्करी गर्ने भैंसी रागोँ पक्राउ गरेको छन् ।
पचरौताको जंगल बाट १९ वटा भैसी रागाँहरु भारतिय एसएसबीले पक्राउ गरेका छन् ।
भारतिय भैंसी तस्कर र नेपाली भैसी तस्करहरुले नेपाल को ठोरी क्षेत्र तरफ जंगल को बाटो भएर तस्करी भईरहेको एसएलसी सुचना पाएपछी,
त्यो सुचनको अधारमा पचरौताका एसएसबी प्रभारी यज्ञ बसन्त सिंहको कमान्डमा खटेको टोलीले भैंसी, पाडा, र राँगाहरू गरी १९ वटा भैसी राँगोहरूलाई पक्राउ गरी भांगहा थाना लाई बुझाएका छन् ।
भारतिय भांगहका थाना प्रभारी राहुल कुमार माझीले
बताएका छन् ।
चौपाया भैंसी, पाडा, राँगाको तस्करी गर्ने भारतिय बासिन्दा मोतिहारी जिल्लाको माहदेव यादवको रहेको स्थानीयले
बताउँ छन् ।