Monday, June 30, 2025

नेपाल प्रहरीका पूर्व।डीआईजी खरेलविरुद्ध अख्तियारमा उजुरी, सम्पत्ति छानबिनको मागस्

ताजा / भरखरै प्राप्त

पर्सा ३ भदौ

नेपाल प्रहरीका पूर्व।डीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सफलले उजुरी दिएको बुझिएको छ ।

आइतबार युवराज पौडेल ‘सफल’ले पूर्व।डीआईजी खरेलविरुद्ध उजुरी दिएका छन् ।

खरेलले गएको साउन २९ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमै उजुरी दिएका थिए ।

उनले त्यो विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

खरेल नेपाल प्रहरीको सेवामा रहँदा सहि सुराकी लाई सुराकीको नाम नदि आफनै पत्तनिको नाम दि सुन सुराकीका नाममा रहेको पैसा आफै खाई दिएको भन्दै युराज सफले दिएको छन् उजुरी ।

खरेल सेवामा रहदा बुझेको अकुत सम्पत्ति रहेको उजुरीकर्ता सफलले जिकिर गरेका छन् ।

त्यो सम्पत्ति छानबिनको मागसहित उनले अख्तियारमा उजुरी दिएको बताइएको छ ।

पूर्व।डीआईजी खरेलले आफ्नै श्रीमतीलाई नक्कली सुराकी बनाएर पैसा बुझेको पनि उनको दाबी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles