
पर्सा ४ भद्रौ
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि ८ दिनसम्म मनाइँने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज विभिन्न कार्यक्रम गरी देशभर आरम्भ गरिँदै, गाईजात्रा मनाइन्छ ।
एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार गर्नेछन् ।
भन्ने धार्मिक विश्वास रहेको
छ ।
सोहि अनुरुपमा आज गाई वा मानिसलाई मीठो मीठो,खाना पान खुवाई गाईका रूपमा सिँगारेर आ(आफ्ना क्षेत्रमा परिक्रमा गराउने चलन रहेका छन् ।
साथै योपरिक्रमामा
सहभागि श्रद्धालुभगत्त द्वारा गाईलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन रहेका छन् ।
पुर्खा,प्रताप मल्लको पालादेखि सुरुभएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि सांस्कृतिक पर्वको रुपमा कायमै रहेका छन् ।
देशका विभिन्न स्थानमा गाईजात्रा प्रतेक सालमा मनाइने पर्म्परा रहेको छ ।
काठमाडौं उपत्यकामा भने गाईजात्रालाई विशेष रौनकको साथमा र
रौनको रुपमा मनाइँने गरिन्छ ।
यस अवसरमा काठमाडौं उपत्यकामा आज, भदौ, ४ गते ( मंगलबार
सार्वजनिक बिदा समेत दिइएको छ ।