Monday, June 30, 2025

रक्षा बन्दधन तथा जनै पुर्णिमा को हार्दिक💐🌷💐 शुभ कामना 💐🌹💐

ताजा / भरखरै प्राप्त

आज,भदाै ३ गते – २०८१ पर्सा ।
पर्सा जिल्लाको बिरगंज।

बिरगंज महानगरपालिका वडा नम्बर १६ मा रक्षाबन्धन को शुभ असरमा माहबिरी झण्डा तथा पूजा सम्पन्न भएका छन् ।

साथे सान्ती पुर्ण मेलमा कुस्ती प्रतियोगिता पनि भएको छ ।

कुस्ती प्रतियोगितामा
सहयोग गर्ने सम्पूर्ण हाम्रो टिमका साथीमित्रहरू
कुस्ती लडाइँ गर्ने
पहलावान तथा पत्रकारमित्रहरू एम सुरक्षा गर्ने प्रहरी कर्मचारी लगायतका ।

बिरगंज महानगरपालिका
इनरवा वडा नम्बर १६ का
सुरेन्द्र यादव ज्युले
सबै सहयोगीहरूलाई मुरी मुरी धन्यवाद दिएका छन् ।

🇳🇵जय नेपाल 🇳🇵

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles