Monday, June 30, 2025

आन्द्रा प्रदेशबाट लेखिएको अवैध माछा नष्ट गरिएको छ । राैतहट

ताजा / भरखरै प्राप्त

पर्सा ४ भद्रौ

जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गस्ति गर्दै जाने क्रममा जिल्ला रौतहट गौर नगरपालिका वडा नं. ६ बैरीया पुल स्थित भारतबाट अबैध रुपमा चोरी तस्करी पैठारी गरी २०० किलो माछा नेपाल तर्फ ल्याउँदै गरेको अबस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिई उक्त २०० किलो माछा स्थानिय भद्रभलादमी संचारकर्मी तथा प्रहरीको रोहवरमा नष्ट गरीएको छ ।
जिल्ला प्रहरी कार्यलय राैतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles