पर्सा, ५ भद्रौ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धलाई लिएर शंका नगर्न आग्रह गरेका छन् ।
कांग्रेसका नेता
प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले कसैको दबाबमा नपरी सोचविचार गरेरै एमालेसँग सहकार्य गरेको स्पष्ट पारनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले
नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीसहितको सबैलाई एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।