
पर्सा, ६ भद्रौ
सामाजिक संजालमा विभिन्न समाचारमा भैँसी र बाघको नै चर्चा भइरहेका छन् ।
सुन्दा अचम्म लागेकाले पनि धेरै मानिसले यसका विषयमा प्रश्न गरेका छन् ।
सामान्यतया, बाघले २०० किलोसम्मको भैँसीलाई मारेर अर्को ठाउँ पुर्याएर खान सक्छन् ।
तर मकवानपुरमा भैँसीले मार्यो जिउँदै घाईते बाघलाई यो घटना मकवानपुर गाउँपालिका वडा नम्बर ६ प्रताप पुरमा घटेको हो ।
भैँसी पाल्ने किसान बलबहादुर राई रहेको
छन् ।
राईको गोठमा बाँधेको भैँसीले नै बाघलाई मारेको पुष्टि भएको बताएको छ ।
यतिबेला मृत बाघको पोस्टमार्टम भइसकेको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा गरिएको पोस्टमार्टममा बाघ पहिलेदेखि नै घाइते भएको खुलेको छ ।
बाघ घाइते र खाना नपाएर भुखले कमजोर भएकाले नै भैँसीसँगको लडाइँमा बाघ मरेको हो भनेका छन् ।
बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको पोष्टमार्टममा देखिएका छन् ।