Sunday, June 29, 2025

बलम्बुमा फेला परेको कुकर शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय ।

ताजा / भरखरै प्राप्त


पर्सा ६ भद्रौ
काठमाडौंको बलम्बुमा शंकास्पद वस्तु फेला पारेको कुकर नेपाली सेनाले निष्क्रिय पारिएका छन् |

नेपाली सेनाको टोलीले बिहीबार बिहान चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुस्थित वडा कार्यालय नजिकै फेला परेको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेका छन् ।

चन्द्रागिरि
नगरपालिका वडा नम्बर १२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि कुकर फेला परेको थियो।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि कुकर फेला परेको थियो ।

नेपाल प्रहरीले सेनालाई खबर गरेपछि सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेका छन् ।

कुकरभित्र विस्फोटक पदार्थ थियो कि थिएन भन्ने खुलिसकेको छैन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles