
पर्सा, ६ भद्रौ
अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ ।
विपिन कार्कीकी आमा सरस्वती कार्कीज्युको बिहीबार बिहान पाटन अस्पतालमा निधन भएको छ ।
वहाँको फोक्सोमा पानी जम्मे र मिष्तिष्कमा समस्या देखिएपछि, केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
तर वहाँ लाई बचाउन सकिएन ।
विपिन कार्कीकी दिवंगत