Sunday, June 29, 2025

रौतहटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा तस्करी सुरु ।

ताजा / भरखरै प्राप्त


पर्सा, ७ भद्रौ

नेपाल प्रहरीको घुमुवा नभयर सशस्त्र प्रहरीको घुमवाको माध्यम बाट सशस्त्रका एसपी र बि।ओ।पि।हरूलाई फाइदा
रौतहट ।

रौतहटमा झोले पोके तस्करीको ब्यपार सुचारु भएको छ १

रौतहट जिल्ला ।
रौतहट संग टासिएको भारतीय खुला सिमानाकाबाट तस्करी भईरहेको जन–गुनासो फेरी बढ्दै गएका छन् ।

भारत र नेपालको खुल्ला सीमा नाकाको दर्जनौं तस्करहरुले खुला सिमा नाकाको फाइदा उठाउँदै रौतहटको बिभिन्न चोर नाकाबाट कुख्यात तस्करीहरुले अहिले आफ्नो कारोबार पुणह सुचारु गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा चैत महिनामा आएको प्रहरी उपरीक्षक दिलिप घिमिरेले पहिला फोकस तस्करी नियन्त्रणमा दिएका थिए ।
गत साउनको अन्तिम साता देखि पोको तस्करको रामराज आएको छ ।

रौतहटमा बेलाबेलामा मातहतका ईन्चार्जहरुलाई ब्रिफिङ्ग गरेता पनि युनिट इन्चार्जहरूले सादा पोसाकका घुमुवा परिचालन भए देखि सुरुमा आफ्नो कमाल हेराई अहिले पोको तस्करको बिगबिगी बडाएको छन् ।

पोको तस्करहरूले गर्दा रौतहटका ब्यपारमा दिनाहु दिन धरापमा असर पर्दै गएको स्थानीय ब्यपारीहरुको जन(गुनासो रहेको छ ।

पछिल्लो समय जिल्लाको विभिन्न सीमा नाकाको चोर बाटो हुँदै गाई गोरु, लत्ताकपडा, कस्मेटिक आईटम, चिनी, तेल, मल, हार्डवेयर,जुत्ता चपल, सुपारी, चाइनिज कस्मेटि समानसहितका विभिन्न सामाग्रीको तस्करी गरी बिना भन्सार नेपाल(भारत गर्ने गरेको हुँदा सो तस्करी गर्नेहरूको अहिले
मौज मस्ति भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सादा पोसाकका घुमुवा नभए र
पोको तस्करहरूको र बि।ओ।पि। हरूलाई रामराज भएको छ ।

मातहतका प्रहरी चौकि ईन्चार्जहरूलाई र बि।ओ।पि। हरूले लाखौं लाखको चलखेल गरि रहेका छन् ।

तस्करी गर्ने पोको तस्करहरु राजेश, रुपेश, कुदनी,क्रान्ति, ममता, अंसु,मुकेश, राधेश्याम, अमरजित, धरमजित, रामपप्रवेश, नबलकिसोर, अमरजित, कान्छा, बरकत सहितको दर्जनौं तस्करहरुको केन्द्र बिन्दु भारतीय कपडापसल महेश रेडिमेड बनेको हो ।
भने
अमरजितले रौतहटको बंजरहा नाकाबाट नेपालबाट गिट्टी,रक्सी भारत लग्ने गरेका छन् ।

भने भारत बाट नुन देखि सुन सम्म नेपाल ल्याउने गरेका छन् ।
भने धरमजितले भारतको मठिया नाका हुँदै खाद्यान्न सामाग्रीको ओसारपोसार गर्ने गरेका छन् ।

यो सबै लिला मातहतका ईन्चार्ज देखि सोही कपडा पसलमा पोको तस्करहरुले रौतहटको भुपु घुमुवा देखि बर्तमान बि।ओ।पि।का घुमुवाको सेटिङ्ग हुने गरेको एक ब्यपारीले बताएका
छन् ।
रौतहट जिल्लामा बडी तस्करीहुने चोरनाकाहरू
बक्कुल, नरकटिया, रामपुर खाप, जयनगर, मठिया, महुलिय, औरहिया, बंजरहा, माहदेव पट्टि, बेलबिछवा, ब्रह्मपुरी, तस्करीको आखडा रहेको छ ।
ई सबै नाकहरूमा सशस्त्र प्रहरीका बि।ओ।पि। हरू र प्रहरी चोकिहरू पनि छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles