
पर्सा, ९ भद्रौ
कैलालीबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका वडा नम्बर २ दहबगरकी ४५ वर्षीया मंगलीदेवी धामी रहेकी छन् ।
उनलाई गोदावरी नगरपालिका वडा नम्बर २ तेघरी खानेपानी टोलबाट १६ किलो १८० ग्राम लागुऔषधसिहत पक्राउ गरिएको
इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएका
छन ।
उनको घरको कोठा भित्र सेतोमा रातो धर्सेदार रंगको बोरा भित्र भुसामा लुकाई छिपाई राखेको
लागुऔषध र नापतौल
गर्ने तराजुसहितको
फेला पारी प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
उनलाई मालाखेती प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान
भइरहेको छ ।