पर्सा, ९ भद्रौ

बारा जिल्लामा सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीहरूकाे संरक्षण र सेटिङमा तस्करी भएको सामान गाडी सहित पक्राउ परेका छन् बारा ।
तस्करी भैरहेको सुचना स्थानीय जनताले सीमावर्ती क्षेत्रमा खवर दिएपनि सशस्त्र प्रहरीका बि.औ.पि. हरूले र नेपाल प्रहरीका प्रहरीकै चाैकिहरूले तस्करीको समान
पक्राउ नगरेपछि ।
पक्राउ गर्न कोलागि
जिल्ला प्रहरीमा खवर स्थानीय जनताले गरे पछि ।
बाराजिल्ला कलैयाबाट ।जिल्ला प्रहरी कार्यालयकाे टाेलीले पछि आएर
पक्राउ गरेका छन् ।