
पर्सा, ९ भद्रौ
दुर्घटनामापरि कम्तीमा ३० जना भन्दा बढी घाइते भएका छन् ।
भारतको बिहार समस्तीपुरमा नेपाली तीर्थयात्रीहरू चडेका सवार बस दुर्घटना भएको छ ।
३० जना भन्दा बढी तीर्थयात्री घाइते ।
भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना भएको छ ।
दुर्घटनामा कम्तीमा ३० भन्दा बढी भग्क्तहरु घाइते भएका छन् भन्ने बसमा सवार यात्रुहरूको सख्या ४३ रहेको बुझिएको छ ।
बसमा ४३ जना सवार मध्धे ३० जना घाईते रहेको र ३ जनाएको अव्यवस्था चिन्ता जनक रहेको
बुझिएको छ ।
गाडीको नम्बर नास् ७ खस् ६४४६ रहेको छ ।
यो नम्बरको उक्त बसलाई शनिबार राति
पछाडिबाट एक ट्रकले ठक्कर दिएको र बस अनियन्त्रित भएर पल्टियेएको छ ।
भारतीय सञ्चार माध्यमहरुले
जनाएका छन् ।
बस सडक किनारमा पल्टिएका छन्
बसलाई क्रेनको सहायताले उठाइएको छ ।
ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएका छन् ।
एसएसपी सञ्जय पाण्डेका अनुसार घाइतेहरु सबै नेपालको बारा जिल्ला निवासी रहेका छन् ।
उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।
बस दुर्घटना भारतमा ।