Tuesday, April 22, 2025

पोखरामा तीजको रहरआयो बरिलै…

ताजा / भरखरै प्राप्त

पर्सा, १० भद्रौ

कास्की जिल्लाको पोखरा पोखरामा रहेको फेवाताल ।

फेवातालको किनारमा
रहेको रेष्टुरेन्टहरू

पोखरामा रहेको फेवातालको एक रेष्टुरेन्टमा
तीजको गीतमा
नाचगान गर्दै महिलाहरू

पछिल्लो समयमा तीजको पर्व आउनु भन्दा अगाडी केही समय पहिले देखिनै
महिलाहरू जम्मा भएर तीजको गीतमा
नाचगान गर्दै
खान पिन गर्ने चलन बन्दै गएको छ ।

रमाइलो गर्ने तीजको खुसयाली मनाउने चलन
बढदै गईरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles