Sunday, June 29, 2025

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा वडाअध्यक्षयादवको मृत्युु :-

ताजा / भरखरै प्राप्त

पर्सा, १० भद्रौ

घटना शंकास्पद
रहेको बुझिएको छ ।

कलभर्टमुनि मृत भेटिएका
छन्
वडाअध्यक्ष मुकेश यादव ।

महोत्तरी रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादव
मृत अवस्थामा भेटिएका
छन् ।

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका वडा नमर दुई का वडाअध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्युु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी सन्तुलालप्रसाद जयसवालका अनुसार रामगोपालपुर नगरपालिका
वडा नम्बर २ का वडा अध्यक्ष यादवको मृत्युु भएको हो ।

वडा अध्यक्ष यादव नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाट निर्वाचित भएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles