Tuesday, April 22, 2025

तिव्रगतिको टाटा सुमो र मोटरसाइकल जुद्धा दुई जनाएको मृत्युु ।

ताजा / भरखरै प्राप्त


पर्सा, ११ भद्रौ
धरान र सुन्दरहरैँचाका दुईजनाको मृत्यु भएको छ।

रौतहटजिल्लाको चन्द्रपुर धनसरमा भएको दुर्घटनामा दुजना मृत्युु भएका छन् ।

हिजो अपरान्ह भएको दुर्घटनामा धरान र मोरङको सुन्दरहरैँचाका दुईजनाको मृत्यु भएको छ ।

बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको टाटा सुमो र प्रदेश १–०२–०४३ प ८०८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका
थिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार सुन्दरहरैँचाका विवश सापकोटा र
धरानका तुलसी ओझाको मृत्यु भएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles