
पर्सा, ११ भद्रौ
सम्पर्क विहीनभएका सेवाबाटै हटाउने
चेतावनी ।
नेपाल प्रहरीका २० जना
कर्मचारी सम्पर्कविहीन
भएका छन् ।
लामो समयदेखि बिना जानकारी सम्पर्कविहीन भएका
उनीहरुलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले
तयारी गरेको छ ।
गैर हाजिर हुनेमा
तीनजना सई,
एक जना असई,
दुईजना हबल्दार,
दुईजना कार्यालय सहयोगी र
बाँकी प्रहरी जबान रहेका
प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा
उल्लेख छ ।