
पर्सा, १२ भद्रौ
सशस्त्र प्रहरी बलमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
गत आइतबार सशस्त्र प्रहरी बलका डीआईजी अभिकुमार खत्रीसहितका १२ जनाले सर्वोच्चमा
रिट निवेदन
दिएको थिए ।
डिआईजी
अभिकुमार खत्री,
दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई,
र एसपीहरू
पुर्णबहादुर साउद,
त्रिभुवन विष्ट,
अशोक शाक्य,
र उद्धव रावल
सहितको
१८ जना अधिकृतहरू
३० वर्षे सेवा अवधिका कारण भदौ १६ गते ( २०८१, मा अनिर्वाय अवकाशमा जाँदै छन् ।
यसअघि नेपाल प्रहरीका २१जना कर्मचारीले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै
दिएको रिटमा भने सर्वोच्चले उनिहरूलाई अवकाशमा नपठाउन अन्तरीम आदेश दिएको थियो ।