पर्सा, १३ भद्रौ

काठमाडौंमा मोटरसाइकल चोरी
संलग्न तीन जना ट्राफिक
प्रहरीको नियन्त्रणमा :
चावहिल स्वयम्भुबाट
मोटरसाइकल चोरीमा
संलग्न् तिन जनालाई
ट्राफिक प्रहरीले
समाएका छन् ।
नुवाकोट घर भएका हाल काठमाडौं चावहिल
बस्ने २८ वर्षको संतोष
फुयाल, र मकवानपुर
घर भएका हाल
स्वयम्भु बस्ने ३० वर्षका
सुर्य बहादुर स्याङ्तमाङ
चावहिल बाट र
पर्सा जिल्ला घर भएका हाल भक्तपुरको सल्लसाघारी बस्ने
३५ वर्षको अजय सर्मालाई स्मयम्भुबाट
हिजो ट्राफिक प्रहरीले
नियन्त्रणमा लिएका छन् ।
काठमाडौं ट्राफिक प्रहरीलाई हार्दिक बधाई मोटरसाइकल चोर पक्राउ गरेको मा ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४९ प ०१९० नम्बरको मोटरसाइकलको
नम्बर परिवर्तनगरि
बागमती प्रदेश
०२-०४६ प ९०१९ नम्बर
राखेर चलाएको
अवस्थामा काठमाडौंका
ट्राफिक प्रहरीले
समाएका छन् ।