Tuesday, April 22, 2025

पर्सा जिल्लाको बीरगंजका स्काइलाइन मल बिवादमा छ :

ताजा / भरखरै प्राप्त


पर्सा, १४ भद्रौ
कित्ता नं १०६ को कथा, स्काइलाइन मल झनै बिवादमा परेको छ ,
जग्गा आफ्नो हो भनेर दावी
गर्दै आए अर्को अन्सारी
अन्सारीको पनि अब नाम
थपिको छ ।

बीरगंजमहानगरपालिका
वडा नम्बर १० आदर्शनगरमा
निर्माण भएको स्काइलाइन
मलले चर्चेको जग्गाका
स्वामित्व आफ्नो हो भन्दै दावी गर्नेहरुको सूचीमा
हविव अन्सारीको पनि नाम थपिएका छन् ।

बीरगंज महानगरपालिका
वडा नम्बर १२ निवासी हविव अन्सारीले साविक कित्ता
नम्बर १०६ आफनो हो भएको दावी
गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles