Sunday, June 29, 2025

डीआईजी केसीसहित यी प्रहरी अधिकृत आजबाट अवकाशमा जाँदै :

ताजा / भरखरै प्राप्त

पर्सा, १५ भद्रौ

आज नेपाल प्रहरीका एक १००,
इन्स्पेक्टरदेखि डीआईजीसम्मका अधिकारीले अवकाश पाउन लागेका छन् ।

३० वर्षे सेवा अवधि तत्काललाई कायम रहने भएपछि उनीहरु अवकाशमा जान लागेका हो ।

कस कसले अवकाश पाउँदै छन् ?

डीआईजी :
विष्णु कुमार केसी

एसएसपीहरुः
जीवन कुमार श्रेष्ठ,
रेवती ढकाल,
किसनसिंह थापा, डिल्लीराज विष्ट,
बेल बहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई,
रवि कुमार पौडेल,
वीर बहादुर ओली,
चन्द्रदेव राई,
रबिन्द्र रेग्मी।

एसपीहरुः
कृष्ण प्रसाई,
प्रेमबहादुर बस्नेत, राजेन्द्रबाबु रेग्मी, लक्ष्मीराज अधिकारी, देवेन्द्रबहादुर पाल, विष्णुहरी कोइराला, अवदेश बिष्ट क्षेत्री,
नरेन्द्र कुमार कार्की, टेकनन्द ईवा लिम्बु, चित्रबहादुर गुरुङ,
नविन किशोर प्रधान ।

डिएसपीहरुः
श्रीराम भण्डारी,
रामकृष्ण सापकोटा,
गणेश बहादुर श्रेष्ठ, भरतबहादुर चौधरी, ऐनबहादुर मल्ल,
किरण प्रसाद न्यौपाने, होमबहादुर थापा,
मनोज कुमार श्रेष्ठ, जनकबहादुर मल्ल,
राजन कुमार गौतम,
महेश बस्नेत,
भरत कुमार शाह,
खगेन्द्र प्रसाद रिजाल, भोजराज पाण्डेय, लालबहादुर बम,
नारायण बहादुर श्रेष्ठ, राकेश कुमार पोदार, गोविन्द पन्थी,
दलराम टमाटा,
मदनबहादुर कुँवर, देवबहादुर कुँवर,
हिक्मत बहादुर बोहरा, अनिल कुमार उप्रेती, शैलेन्द्र कुमार खड्का, उद्धव प्रसाद अधिकारी, रामबहादुर चन्द,
सुजित कुमार ओझा, फणिन्द्र रानाभाट,
विजय थापा,
जमुना कुमारी बस्नेत, सरोज कुमार ठकुराठी ।

इन्सपेक्टरहरुः
योगराज न्यौपाने,
शान्तराम कार्की, हिराबहादुर केसी,
खेमराज कडायत,
जयराम वन्त,
भुवन भट्ट,
कृष्ण रानामगर,
ओम प्रकाश वाग्ले, बिजुलीनाथ योगी, गिन्द्रबहादुर बोगटी, खिमबहादुर घर्तीमगर, अर्जुन प्रसाद पोखरेल, उदयमान द्वीवेदी, काशीराज रेग्मी,
हरि विष्णु ढकाल,
रवि भूषण प्रसाद यादब, राजेन्द्र प्रसाद यादब, उदयसिह सिजापती,
मोहन थापा,
कलेन्द्र बिक्रम शाही,
मान प्रसाद श्रेष्ठ,
किसन चन्द ठकुरी,
अवध किशोर ओझ, विजय भण्डारी, भिमबहादुर कार्की,
प्रेम बहादुर बोहरा,
नरपति भट्ट,
जगत दमाई,
मेघनाथ चापागाई,
निलम बहादुर भण्डारी, तिर्थबहादुर भण्डारी,
जगदिश पौडेल,
गोपाल चालिसे,
कमल आचार्य,

रहेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles