पर्सा, १५ भद्रौ

क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हो ।
ओलिले आफूले सधैँ मुलुकको नेतृत्व गर्छु भनेर भन्न नहुने सम्बोधनको क्रममा बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने,‘मैले सधैँ मै नेतृत्व गर्छु भनेर हुन्छ र ?
मलाई मन नपराउनेहरूका लागि खुसीको खबर भन्दिन चाहन्छु ।
मेरो प्रधानमन्त्रीको कार्याकाल एक वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको छ ।
मन पराउनेलाई खुसी होस्।’
उनले समयमै नेतृत्व हस्तान्तरण गरौँ भन्ने नीति आफ्नो रहेको पनि जिकिर
गर्नभएको छ ।
ओलि समय भन्दा पनि हप्ता दिन अगाडि नै नेतृत्व छाड्ने बताउनु भएको छ ।