पर्सा, १७ भद्रौ

डीआईजी कुबेर कडायतले गरे बिदाई
लुम्बिनी प्रदेशमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी
नव चन्द्र मल्ल पनि अनिवार्य अवकाशमा गएका छन् ।
नेपाल प्रहरीको ३० वर्षे उमेरहदका कारण उनी पनि अवकाशमा गएका छन् ।
उनलाई आइतबार प्रदेश प्रहरी कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बिदाई गर्नुभएको छ ।