Wednesday, May 14, 2025

नेपाल प्रहरीका तीनजना डीआईजीको काज सरुवा :

ताजा / भरखरै प्राप्त

पर्सा, १८ भद्रौ

नेपाल प्रहरीका तीनजना डीआईजीहरूको
काज सरुवा भएको छ ।

सरुवा हुनेमा भरतबहादुर बोहोरा, कृष्णहरि शर्मा पोखरेल र किरण राणा रहेका छन् ।

डीआईजी बोहोरालाई कार्यविभागबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।

केन्द्रीय अनुसन्धान व्युरोका डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पठाइएको छ ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआइजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडाम सरुवा
भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles