Wednesday, May 14, 2025

लागूऔषध सेवनकर्ता पक्राउ कैलाली :

ताजा / भरखरै प्राप्त

पर्सा, १८ भद्रौ

लागु औषधसेवन गर्नेठाउमा पुगेको प्रहरी टोलीले फेला पार्‍यो पेस्तोल ।

कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला परेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरास्थित जुगेडा जाने बाटोको छेउमा पेस्तोल फेला परेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोली बेवारिसे अवस्थामा पेस्तोल फेला पारेको कैलाली प्रहरीले जनाएको छ ।
लागूऔषध सेवन गरिरहेका केही व्यक्तिहरूको बारेमा सूचना प्राप्त भएपछि अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो ।

तर, प्रहरी पुग्दा ती व्यक्तिहरू भाग्न सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles