Tuesday, July 1, 2025

जिल्ला धनुषा दुहबी प्रहरी चाैकिका सई.रंगेहाथ पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, १९ भद्रौ

धनुषा जिल्लामा घुमुवा असई. यादव र घुमुवा तिवारी को असुलीआतंक चलिरहेको छ ।
धनुषा जिल्ला दुहबी प्रहरी चाैकीका सई. ठाकुर कारबाहीमा परेका छन् ।

सई. धर्मेन्द्र ठाकुरले हिजो बिहान तस्करीको कपडा टेम्पोसहितको कपडा समातेर बार्गेनिङ गरेर ३००००, हजार नगद लिएर छाडेको छन ।

तस्करी गर्ने तस्कर महिला रेनु साह, र रजिना खातुन संग रकम लिएको रंगेहात पक्राउ परेका छन् ।

सो घटना डिआजी यज्ञबिनोद पोखरेल थाहा पाएपछि धनुषाका एसपी भुनेश्वार तिवारीले कारबाही गर्न बाध्य भएका छन् ।

प्रदेश प्रहरीको टोलीले सई. धर्मेन्द्र ठाकुरको शरिर खानतलासी गर्दा घुस लिएको रुपैयाँ भेटिएको थियो ।
जिल्ला प्रमुख धनुषाका एसपी तिवारीका विश्वासप्राप्त
सई.धर्मेन्द्र ठाकुरलाई डिआईजी यज्ञबिनोद पोखरेलको आदेशपछि कारबाहीका लागि दुहबीबाट
जिल्ला प्रहरी कार्यालय धनुषामा तानिएको छ ।

पैसा दिने तस्कर महिला रजीना खातुन, र अर्को तस्कर रेनु साह, महिला रहेको बताएका छन् ।

कपडा तस्कर दुई
महिला र टेम्पो चालकलाई पाँचौ घन्टा सम्म घेरेर ३००००, हजार असुल गरेपछि मात्र सई.ठाकुरले सबैलाई छोडेका छन् ।

मधेस प्रदेशबाट नेपाल प्रहरीको घुमुवाहरू बाट दर्जनौं छानबिनका लागि उजुरीछानबिन महासाखाले कारबाहीको लागि काठमाडौं तानेर लगेको छ भने उजुरीका केही सिनियर हाकिमको असिर्बादलले दर्जनौं घुमुवालाई जोगाईएको पनि छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles