पर्सा, १९ भद्रौ

बारा जिल्लाभरिको नाका नाकामा तस्करीसुरू
भएका छन् ।
नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का
र सशस्त्र उपरीक्षक एसपी
सशस्त्र प्रहरीका एसपी सन्तोष सिंहले
बारा जिल्लाको कमाण्ड सम्हालेपछि झन
जिल्लाको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको पाइएको छ ।