Monday, June 30, 2025

जुत्ताभित्र लुकाएर भारतबाट नेपाली रुपैयाँ ल्याउने एक जना राैतहटमा पक्राउ :

ताजा / भरखरै प्राप्त

पर्सा, २० भद्रौ

भारतबाट लुकाइ छिपाइ स्रोत नखुलेको ४ लाख रुपैयाँ नगद ल्याउने एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

गौर नगरपालिका वडा नम्बर १ स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालयबाट टोलीले चेकजाँचका क्रममा भारत सितामढीका १८ वर्षीय सत्यम भन्ने अनिकेत राजलाई सो रकमसहित पक्राउ परेका छन् ।

भारतबाट गौर बजारतर्फ पैदलै आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्दा दाहिने र देब्रे खुट्टामा लगाएको जुताभित्र ३ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीले कार्यालय राैतहटले
जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles