पर्सा, २१ भद्रौ

काठमाडौंको नक्सालस्थित टेस्लाको शोरुममा आगलागी भएको छ ।
आज,शुक्रबार दिउँसो करिब ११:३० बजेको समयमा
नक्सालमा रहेको टेस्ला गाडीको शोरुममा आगलागी भएको थियो ।
सर्ट सर्किट भएर आगलागी भएको जनाएका छन् ।
आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् ।
आगो नियन्त्रण
भई सकेको छ ।
आगलागीबाट भवनको
पहिलो र दोस्रो तलामा क्षति पुगे पनि गाडीहरूमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।