Sunday, June 29, 2025

जिल्ला राैतहट गरूडा नगरपालिका वडा नम्बर पाँच :

ताजा / भरखरै प्राप्त

पर्सा, २१ भद्रौ

राैतहटको गरुडा नगरपालिका शिवनगरमा रहेको बर्थिङ सेन्टरमा
दु:खद खवर ।

राैतहट।
गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर टाेलमा वस्ने चुलाहि साह, साेनारका वुहारी अरविन्द कुमार साह, साेनारकाे श्रीमती वर्ष १८ कि रमिताकुमारी साहलाई सुतकेरी गराउन
अप्रेशन गर्ने क्रममा मृत्यु भएको छ ।

थप विबरण आउन बाकी रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles