पर्सा, २१ भद्रौ

राैतहटको गरुडा नगरपालिका शिवनगरमा रहेको बर्थिङ सेन्टरमा
दु:खद खवर ।
राैतहट।
गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगर टाेलमा वस्ने चुलाहि साह, साेनारका वुहारी अरविन्द कुमार साह, साेनारकाे श्रीमती वर्ष १८ कि रमिताकुमारी साहलाई सुतकेरी गराउन
अप्रेशन गर्ने क्रममा मृत्यु भएको छ ।
थप विबरण आउन बाकी रहेको छ ।