Sunday, June 29, 2025

यी हुन उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी :

ताजा / भरखरै प्राप्त

पर्सा, २२ भद्रौ

निजामती सेवा दिवसमा पुरस्कृत हुने ४० कर्मचारी
निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

आज शनिबार सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles